पपगायिका रिहानालाई पुत्रलाभ !
हलिउड पपस्टार रिहाना र प्रेमी र्यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् ।
मे १३ मा लस–एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । र्यापर रिकी रिहानाका प्रेमी हुन्…