कावासोती ३ मा एमालेको प्यानल विजयी, गुमेकाे विरासत फिर्ता

कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका डोरमान गिरीले अहिलेसम्मकै भारी मतअन्तरले विजयी भएका हुन् । जितसँगै कावासाेती ३ मा एमालेले गुमाएकाे विरासत फिर्ता…

पश्चिम नवलपरासीकाे पछिल्लाे अपडेट कसकसले जिते वडाध्यक्षमा

पश्चिम नवलपरासीको पछिल्लो अपडेट #सुनवल नगरपालिका १. वडा नम्बर १ मा नेकपा एमालेका मानबहादुर थापा सहितको प्यानल विजयी । २. वडा नम्बर २ मा नेकपा एमालेका राजेन्द्र यादव विजयी । ३ वडा…

नवलपुरः मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको अग्रता

नवलपुरकाे मध्यविन्दु नगरपालिकामा अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ । हाल सम्म नगरप्रमुख पदमा सूर्य चिन्हले ६४२२ रुख चिन्हले ५६८७ नगरउपप्रमुख पदमा सूर्य चिन्हले ६४४८ रुख चिन्हले ५६३१ …

निर्वाचित भए लगतै जनप्रतिनिधिको दादागिरी, भोट नदिएको निउमा कुटपिट

गत ३० वैशाखमा भएको मतदानमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिका– २ नहरा गाउँमा एक दम्पतीमाथि कुटपिट भएको छ। भगवानपुर–२ मा नेकपा एमालेबाट प्यानलसहित वडाध्यक्ष जितेका सूर्यनारायण यादवको विजय जुलुस गर्ने क्रममा सोमबार…

नेपालीमा भाषण गर्दै मोदीले भने- बुद्धकाे जन्मभूमि नेपाल आउँदा छुट्टै आनन्द आउँछ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए ।…

घोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १,८२७ मतले अघि

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ। ३६,०३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३,००१ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा…

नवलपुरको मध्यविन्दु नगरपालिकामा ४ घण्टा देखि मतगणना स्थगित

प्रिय धन , २ जेठ २०७९ पूर्वी नवलपरासीको मतगणना कार्य ४ घण्टा देखि रोकिएको छ । १५ वटा वडा रहेको मध्यविन्दु नगरपालिका ६ वडाको गणना हुँदै गर्दा मध्यविन्दु १३ मा मतपत्र धेरै भएपछि गणना रोकिएको हो । मध्यविन्दु १३ मा…

१७ पालिकामा एमाले एक्लैले हरायो सत्ता गठबन्धनलाई

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भए। उनले  नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्। स्याङतान सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्। एमालेका लामाले ५…

नवलपुरः हुप्सेकोटमा काँग्रेसको अग्रता, जोगाउला त काँग्रेसको विरासत

नवलपुर । पूर्वी नवललपरासीको हुप्सेकोट गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ६ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेसले ५ वटा वडामा जित हात पारिसकेको छ । अहिले हुप्सेकोट ४ को मत गणना चलिरहेको छ । यो हुप्सेकोट…

हुप्सेकोटको पाँच वडामा कांग्रेसको प्यानल विजयी

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा प्रेम बहादुर…