कावासोती १५ को अध्यक्षमा नेपाली काङ्ग्रेसका श्रेष्ठ विजयी

नवलुरको कावासोती नगरपाकिला वडा नं १५ मा अध्यक्षमा नेपाली काङग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका तेज कुमार श्रेष्ठले नेकपा एमलेका धनिराम गुरौलाई ६२ मतअन्तरले पराजित गर्नुभएको हो। श्रेष्ठले ११९९ र गुरौले ११३७…

‘देखिस् कांग्रेस एमाले, जनताले भोट कहाँ हाले’ भन्दै बालेनको पक्षमा नारा

काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका…

विराटनगर १८ मा स्वतन्त्रको प्यानलै विजयी

विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो। साहले ७१६ मत ल्याए। उनले जसपाका…

२२ वर्षमै राजाबाबु बने गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले…

भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी…

१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी

अर्घाखाँची — मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक…

गायक राजु लामाले गरे सर्वोच्च शिखर आरोहण

गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी सोमबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । इम्याजिन नेपाल एक्सपिडिसनले आफ्नो टिमले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्म सबै जना सगरमाथाको चुचुरोमा…

देवचुलीमा प्रमुख उपप्रमुख दुवैमा एमालेका अग्रता, ५ वटा वडामा एमालेको जित, २ वटा वडामा काँग्रेसको

रामकुमार श्रेष्ठ –  नवलपुर । पूर्वी नवलरासीको देवचुली नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेको अग्रता लिएको छ । मतगणनाको शुरु देखिनै अग्रता लिएको एमालेले ७ वटा वडाको अन्तिम मत परिणाम आउँदासम्म पनि अग्रता कायमै राखेको…

विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते

सुर्खेत / सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका…

काँग्रेसले जित्दै आएको भरतपुर -३ मा एमाले विजयी

भरतपुर-३ मा नेकपा एमालेका उमदेवार विकास थापा विजयी भएका छन्।  वडा नं ३ को ३२४४ मत गणना गर्दा एमालेका उमदेवार विकास थापाले १६६६ ल्याएका थिए भने उनका प्रतिद्वन्दी काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत लामिछानेले १०४९ मत प्राप्त…