अवैध लागूऔषधसहित चार जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरी चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जना रहेका छन् ।…

९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा …

गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी

नवलपुर । गैँडाकोट नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी हुनुभएको छ । उहाँले २२४ मतान्तरले विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नेत्रराज सापकोटाले ३६५…

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो । बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा…

कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी भएको छ । वडा नं ४ मा एमालेका नारायण लोहनी विजयी हुनुभएको हो । उहाँले ७७७ मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली काङग्रेसका…

चितवनमा प्रहरी प्रशासनको आडमा पैसा बाँडियो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनमतको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन् । मंगलवार पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा…

कावासोती पाँचको सदस्यमा गोला प्रथाबाट एमालेका पुलामी विजयी

कावासोती नगरपालिका वडा नं पाँचमा एक जना सदस्य गोला प्रथाबाट विजयी हुनुभएको छ ।नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यका उम्मेद्धार लाल बहादुर पुलामी विजयी हुनुभएको हो । नेपाली काङग्रेसका उम्मेद्धार र पुलामीले बराबर ७४०…

नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

रामकुमार श्रेष्ठ – नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट…

नवलपुरमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित, देवचुली ७ को वडाध्यक्षमा आले भुमिसरा विजयी

नवलपुर । पूर्वी नवलपरासीमा ५५ बढी वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ । तथापि महिला वडाध्यक्षहरुको प्रतिनिधि निक्कै कम हुने देखिएको छ । ठूला दलहरुले वडाध्यक्षमा महिला उम्मेदवार निक्कै कम उठाएकै कारण पनि वडाध्यक्षमा महिलाको…

कालिकोटको सान्नी त्रिवेणी अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र बिरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम…