सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका…

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु नगरपालिका- ३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ ।  मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि…

पैसा राखेर नमूना मतपत्र वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै  पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै…

वडाध्यक्षका उम्मेदवारको मृत्युपछि उनकै छोरा उम्मेदवार

नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका…

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का, मौन अवधिमा शिक्षकहरूसँग छलफल

माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचनको लक्षित छलफल…

महिला ह`त्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ

महिलालाई अ`पहरण गरी ह`त्या गरेको अ`भियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता प`क्राउ परेका छन्। रुकुम पूर्वमा महिलाको ह`त्या आ`रोपमा वडाध्यक्ष, वडाध्यक्षका…

लेक लागेर म्यादी प्रहरीको मृ`त्यु

उपल्लो डाेल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृ`त्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उपल्लो…

मौलाकालिका अस्पताल भरतपुरको चरम लार्पबाही भाँचिएको खुट्टामा राखेको रड निकाल्दा बिरामीको मृत्यु

भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाही भएको भन्दै भरतपुरको मौलाकालिका अस्पतालका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ। गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल…

कावासोतीको हाटबजारमा बेवारिसे अवस्थामा शव फेला

नवलपुर । पूर्वी नवलपारासीको कावासातीमा बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुुसार कावासोती नगरपालिका वार्ड नम्बर २ स्थित रहेको हाटबजार लाग्ने स्थानमा शव फेला परेको हो । …

बुलिङटारमा मोेटरसाईकलले ठक्कर दिदा २८ महिने बालक गम्भिर घाईते

नवलपुर। पूर्वी नवलपरासीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन् । प्रहरी चौकी बुलिङटारका अनुसार हिजो बुलिङटार गाउपालिका वार्ड नम्बर ६ हडाहा स्थित कच्ची सडकमा ग ४ प ९१०१ नं.को मोटरसाईकलले ठक्कर दिदा…