म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक छुटे

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा…

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ”त्यु

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठ"क्करबाट मोटरसाइकल चालकको मृ<त्यु भएको छ । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम…

सत्तारुढ दलका कार्यकर्ता नै दिनहुँ झडप गर्न थालेपछि…..

देशका अन्य जिल्लामा गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन । मतदानको दिन नजिकिदै जाँदा उनीहरु वीच झडप बढ्दै गएको हो । गत वैशाख २१ गते माडी…

नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । पोखराबाट…

आज बैशाख २९ गते बिहिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख २९ गते बिहिबार इश्वी सन २०२२ मे १२ तारीख बैशाख शुक्ल पक्ष एकादशी तिथी उत्तरफाल्गुनी नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु,…

धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० भन्दा बढी घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन्। झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको,…

राशिफल, वैशाख २९ गते, दाउन्ने माताले सबैकाे रक्षा गरून

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरको वातावरण सुख–शान्तिले भरिपूर्ण रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ,…

भर्खरै सुटुक्क प्रेम विवाह गरेका स्वप्न सुमनकी जीवनसाथी ज्योत्सना को हुन् ? के गर्छिन् ?

फ्यानहरु`लाई सर`प्राइज दिँदै गायक स्वप्न सुमनले दुई दिन`अघि आफ्नी प्रेमिका ज्योत्सना योगीसँग लगनगाँठो कसे । कमलपोखरीको एउटा होटलमा आयो`जित सानो समारोहमा परम्प|रागत तवरबाट उनीहरुले लगन`गाँठो कसेका थिए । ४ वर्षदेखि रिले`सनसीपमा रहे पनि…

अनुभव रेग्मीलाई उमेरले दियो धो`का

चलचित्र ‘नाइँ नभन्नु ल’ र अनुभव रेग्मी एक`अर्काका परिपुरक जस्तै भैसकेका छन्। ‘नाइँ नभन्नु ल’का सिरिज हेर्ने दर्शकका लागि अनुभव बानी परि`सकेका छन्। विकाश आचार्यको ‘नाइँ नभन्नु ल’ ब्राण्डमा अनुभवको इन्ट्री दोस्रो सिरिज`बाट भएको हो। उनले…