बिहेको लोभमा तीन जनाबाट आमा–छोरी बलात्कृत,

नोएडामा बिहेको बहाना बनाएर तीन जनाले महिला र उनकी नाबालिग छोरीलाई तीन महिनासम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ ।यति मात्र होइन, सुतिरहेको अवस्थामा नाबालिग छोरीको गोप्य भागमा तातो चिमटा हालेर समेत यातना दिइएको थियो । पीडितले मंगलबार…

नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनको सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रत्येक मत केन्द्रमा कम्तीमा ८ देखि २५ जना…

उदयपुरमा एक महिलाको करेन्ट लागेर मृत्युु

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मङ्गलबार दिउँसो करेन्ट लागेर एकमहिलाको घटनास्थलमै जलेर मृत्यु भएको छ । घाँस काटेर आउँदै गरेको अवस्थामा कटारी ८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको जलेर मृत्यु भएको…

मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ

बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो…

निर्वाचनका लागी नवलपुरको सबै पालीकामा सुरक्षाकर्मी परिचालन

नवलपुर । स्थानीय तह निर्वाचन नजिकिर्दै गर्दा नवलपुर जिल्लामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले प्रत्यक मतदान केन्द्रमा कम्तिमा ८ जनाका र अन्य स्थानमा २८…

पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान

परासी — स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो । सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली…

श्रीलंकामा जनताले गरे निवर्तमान प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेताका घरमा आगजनी

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक संकटका कारण…

हुम्लाको अदानचुलीका निर्वाचन अधिकृतलाई हटाउन तीन दलको माग

हुम्लाको अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतलाई हटाउन जिल्लास्थित तीन दलले माग गरेका छन्। निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत सर्वदलीय सहमतिविना एकलौटी कार्य गरेको भन्दै हटाउन माग गरेका हुन्। …

पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले…

सर्वदलीय बैठकमा कांग्रेस कार्यकर्ता खुकुरी लिएर पुगेपछि…

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए…