सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु…

बा-ढीले बगाएर बालिकाको मृ`त्यु

शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षीया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किइन् । घरबाट…

व्यासका मेयर उम्मेदवार जोशीले पाए कैंची चुनाव चिह्न

तनहुँकाे   व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान…

जगन्‍नाथलाई भुइँकटर, बालेन र गनेसलाई लौरो

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल…

भरतपुरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह ‘भुईकटहर’

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुईकटहर पाएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई चुनाव चिन्ह ‘भुईकटहर’ प्रदान…

मलेसियामा नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा…

बाघको आक्रमणबाट चितवनमा माहुतेको मृत्यु

बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा माहुते बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका करिब २३ वर्षको रमेश चौधरीलाई…

झडप हुदाँ एक जनाकाे मृत्यु, ४० घाइते

इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। वास्तवमा शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो ।…

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र…

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको मृत्यु भएको हो ।…