विजयनगरमा चुनावको महोल ततिदै ,चौतर्फी चर्चामा यादव
कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा चुनावी सरगर्मी बढेको छ । जसपाले चुनावी अभियानलाई तिब्रता दिएको छ । यसै क्रम मतदाताको घरमा पुगेका जसपा उम्मेदवार अध्यक्ष पदका जानकी प्रसाद यादवलाई विजयनगरमा नयाँ नेतृत्वको आवश्यकता रहेकोे जसका लागि तपाई नै…