राप्रपा पार्टी कार्यालयमा आगजनीः विचारको राजनीति गर्न नसक्नेको खेल – भिडियाे सहित
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आगजनी भएको छ । गएराति आगजनी भएको हो ।
राप्रपाले उक्त आगजनी विचारको राजनीतिक गर्न नसक्नेले हतियारको राजनीति गर्न आगो लगाएको आरोप…