गैडाकोट नगरपालिकामा प्रमुख नगरप्रमुख सहित ३९ जनाले लिए मनोनयन फिर्ता – सूची सहित

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नगरप्रमुख उपप्रमुखका उमेदवार सहित ३९ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । गैडाकोट नगरपालिकामा आज नेकपा एकीकृत समाजवादीका टिकाराम पौडेलले प्रमुख पदमा दिएका मनोनयन फिर्ता लिएका छन् भने…

देवचुलीमा नगरप्रमुख उपप्रमुख सहित २९ जनाको उमेदवारी फिर्ता

पूर्वी नवलपरासीको देवचुली नगरपालिका नगरप्रमुख उपप्रमुख सहित २९ जना उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् । देवचुलीको नगरप्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएकी कल्पना श्रेष्ठ र उप–प्रमुख पदका लागि…

बुलिङटारका काँग्रेसका बागी अध्यक्ष उपाध्यक्ष दुवैले लिए उमेदवारी फिर्ता

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउ‘पालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी हालेका चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । स्रोतका अनुसार बुलिङटार गाउ‘पालिकामा पालिका अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका आलेले अन्तत…

पश्चिम नवलपरासीमा कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाको उमेदवारी फिर्ता/६ जनाको उमेदवारी रद्द

हरि शर्मा - परासी, १६ बैशाख - पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाले उमेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उमेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन्…

कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख उपप्रमुखको दौडबाट १० जना रन आउट

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख र उपप्रमुखको दौडबाट १० जना बाहिरिएका छन् । आज मनोनयन फिर्ता लिने अन्तिम दिन कावासोतीबाट नगरप्रमुखबाट नेकपा एकीकृत समाजवादीका सालिकराम भट्टराई सहित ७ जनाले…

नवलपुरमा कांग्रेसलाई विजयी गराउन विनोद चौधरीको आव्हान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा नवलपुर जिल्लाको आठ वटै पालिकामा विजय हासिल गर्ने गरि निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आव्हान गरेका…

कावासोतीमा बिजुलीको तार सर्किट हुदा आगलागी

जिल्ला प्रहरी कार्यलय नवलपरासीका अनुसार कावासोतीको एक कम्पनिमा आगगलागी भएको छ । कावासोती नगरपालिका ९ समावेशी चोक स्थित रहेको रुरु इन्डस्ट्ीको सनराइज ब्याट्री कम्पनिमा अचानक बिजुलीकोृ तार सर्ट हुन गई आगलागी भएको हो ।…

नवलपुरमा बसको ठक्करबाट ७० वर्षीय वृद्दा घाइते

ममता गौतम ।  पुर्वी नवलपरासीको सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला परेका छन् । पुर्व पश्चिम राजमार्गमा पर्ने  देवचुली नगरपालीका वार्ड नं १७ फारम स्थित सडक छेउमा लडिरहेको अवस्थामा एक वृद्दा फेला…

नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु

पूर्वी नवलपरासीको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको डुबेर मृ`त्यु भएको छ । ईलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार हिजो पूर्वी नवलपरासीको गैडाकोट स्थित रहेको नारायणी नदिमा नुहाउन जाने क्रममा एक किशोरको…

११ वर्षीया बालिकालाई यौ`न दु`र्व्यवहार गरेको आ-रोपमा माओवा`दी नेता प क्राउ

११ वर्षीया बालिकालाई यौ`न दु`र्व्यवहार गरेको आरोपमा एक जना प`क्राउ परेका छन् । प क्राउ पर्नेमा मा ओवा दी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिक…