घरको छतबाट खस्दा बालकको मृत्यु
लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिका–८ क्याम्पस रोडमा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । तीन तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको हो ।
लमजुङ प्रहरीका अनुसार आफ्नै घरको छतमा खेलिरहेका मिया सडकमा खसेर…