ग्यास उद्योगीको आन्दोलन स्थगन

नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो । उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल…

कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन

रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ । बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल…

लुम्बिनी आदर्श डिग्री कलेजमा ५१ युनिट रगत संकलन

नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत महोत्सव तथा अभिभावक दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम ल्ुाम्बिनी आदर्श डिग्री कलेजको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा…

नवलपुरमा रगत अभाव, मध्यविन्दु अस्पतालका विरामीलाई स्वास्थ्यकर्मीले दिन थाले रगत

नवलपुर । माग अनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ । नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पु¥याउन गाह्रो भएको नेपाल रेडक्रस…

नेकपा माओवादी केन्द्र देवचुलीको अध्यक्षमा भुसाल पुनः निर्वाचित

दीपक भट्टराई - नवलपुर – नेपाल कम्युनिस्ट पार्टी (केन्द्र) देवचुली नगरपालिकाको दोस्रो अधिवेशन भएको छ । दलदलेस्थित साहारा पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले सत्यनारायण भुसाललाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । भुसाल…

फागुन १२ गतेदेखि दलदलेमा पाँचौ देवचुली महोत्सव

नवलपुर । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा पाँचौं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीको दलदलेमा सञ्चालन हुने भएको छ । स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई…

गैडाकोटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १ मिलनचोक निवासी ३० बर्षीय अर्जुन महतोको निधन भएको हो । आज विहान नवलपुरको गैंडाकोट नगरपालिका १ मिलनचोक स्थित भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिकातर्फ जादै गरेको बा ५ ख ६२५२ नम्वरको बसले पूर्व…

प्रेस चौतारी नवलपुरको अध्यक्षमा डुम्रे

नवलपुर । प्रेस चौतारी नेपाल नवलपुरको सातौं जिल्ला अधिवेशनले तिर्थराज डुम्रेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा खगेन्द्र पराजुली, महिला उपाध्यक्षमा ज्ञानुमाया पंगेनी, सचिवमा राजु चापागाई, कोषाध्यक्षमा साहित्य…

बर्दघाटको खजुरा खोलामा नदीजन्य वस्तुको व्यापक चोरी

परासी । पश्चिम नवलपरासीको बर्दघा नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासी हुँदै आएको छ । हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथि चोरी निकासी…

नवलपुरमा दाउरा काट्न जंगल गएका श्रीमानको मृत्यु, श्रीमती घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबासमा दाउरा काट्न जंगल गएका श्रीमान श्रीमती मध्ये श्रीमान मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…