दाउन्नेको दुर्घटनामा एक जना गम्भीर घाइते

दाउन्ने । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो नेपालगञ्जबाट राजविराजतर्फ जाँदै गरेको प्र. २–०३–००१ ख ४१२७ नम्बरको ट्रकले लु ४२ प ३०४५ नम्बरको…

कावासोतीमा सहिद परिवारलाई सम्मान

रामकुमार श्रेष्ठ – नवलपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहिद सप्ताह अन्तर्गत २५ जना सहिद परिवारलाई सम्मान गरेको छ । पार्टीले नवलपुरको कावासोतीमा कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरेको हो । नवलपुर जिल्लामा…

बेलासपुर घटनाः दुवै पक्षबीच प्रशासनमा ५ बुदे सहमति, मृतकको दाह संस्कार

रामकुमार श्रेष्ठ – नवलपरासी– विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा १ जनाको ज्यान गरि भएको घटनाका दुवै पक्षबीच आज ५ बुंदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा दुवै पक्षबीच आज सहमति…

फागुन १५, मगर समुदायको ऐतिहासीक पर्व

कमला राना मगर -  आज फागुन १५ गते बिहिबार मगर समुदायको ४३ औ एकता दिवस मुलुकभर रहेका मगर समुदायले विविध कार्यक्रम गरी मनाउदैछन । बालक, युवा, प्रौढ सबै मगरहरु आज आफ्नो मौलिक भेषभुषामा सजिएर फागनु १५ लाइ ऐतिहासीक पर्वको रुपमा मनाउदैछन् ।…

धादिङमा ट्याङकर दुर्घटना: २ जनाको मृत्यु, २ जना घाइते

धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा ट्याङकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका–६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

महोत्सवले मगर समुदायलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोप, महोत्सवमा सहभागी नहुन आग्रह

नवलपुर । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती–१६ डण्डामा जारी नवलपुर महोत्सवमा जारी महोत्सवमा आयोजकले आदिवासी जनजाति समुदायको अस्तित्व स्वीकार नगरेको आरोप लागेको छ । नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघले आज संयुक्त…

नवलपुरका थप ४ क्याम्पसमा स्ववियु चुनाव माग

नवलपुर । नवलपुरका विद्यार्थी संगठनहरुले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहाँका थप ४ वटा कलेजमा निर्वाचन गर्न माग गरेको छ । नवलपुरमा रहेका ४ विद्यार्थी संगठनले मंगलबार कावासोतीमा संयुक्त रुपमा पत्रकार सम्मेलन…

नवलपरासीमा झडप हुँदा १ जनाको मृृत्यु, २० जना घाइते 

रामकुमार श्रेष्ठ – नवलपरासी – विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय दुई समूहबीच झडप भएको हो । झडपमा परी २१ जना घाइते भएका थिए । घाइतेहरु मध्ये गम्भीर…

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २१ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो। ५ राउन्ड अश्रु…

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ । कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केशबराज सिग्देल बिगत लामोसमयदेखि…