कावासोतीको फोहोर व्यवस्थापनको विषयमा सहमति जुट्यो, फोहोर उठ्न भने अझै एक साता लाग्ने

रामकुमार श्रेष्ठ – नवलपुर । कावासोतीको फोहोर व्यवस्थापनको विषयमा कावासोती नगरपालिका र कावासोती १६ को अंकुर सामुदायिक वन बीच सहमति जुटेको छ । हिजो र आज गरी दुई दिनसम्म भएको छलफल पछि सहमति जुटेको हो । नवलपुरको कावासोती १६ मा रहेको अंकुर…

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदार बाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगंजको गोरखपुर वस्ने वर्ष ५५ का…

‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् । बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको…

कावासोती अनाधिकृत शैक्षिक परामर्श केन्द्रको बिगबिगी,कारवाही गर्ने प्रशासनको तयारी

दीपक भट्टराई - कावासोती, फागुन ११ गते । नवलपुर जिल्लामा अनुमति बिना सञ्चालन र स्विकृत नभएका शैक्षिक परामर्श केन्द्रहरूले विद्यार्थी ठग्ने कार्य व्यापक रूपमा भइरहेको गुनासो बढ्न थालेको छ। कन्सल्टेन्सीहरूले झुटा प्रलोभन देखाउने, अनधिकृत…

घनले हानेर दम्पतीको हत्या

प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ। माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए। प्यूठानका…

७ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला पर्यो

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ । कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।…

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न । नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको…

कावासोतीमा फोहोर उठ्न छाड्यो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न छाडेको छ । कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई…

नवलपुरमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ हर्वले चोकमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे ४ बजेतिर चालकले अनियन्त्रण…

यस्तो छ आजको मौसम, कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशभर मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही…