३० वर्षदेखि शौचालयमा समोसा र खाना बनाएर रेष्टुरेन्ट चलाउने मालिक

शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द गरिएको छ । अचम्मको कुरा के हो भने रेष्टुरेन्टमा पछिल्लो ३० वर्षदेखि यस्तो काम हुँदै आएको थियो । स्थानीय अधिकारीले सूचना पाएपछि आवासीय भवनमा स्थित यो…

दाइजो नदिएको भन्दै आफन्तबाटै नि`र्घात कु`टपि`ट

सप्तरी जि`ल्ला अ`दालतले घरेलु हिं सा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कु`टिएर गम्भी`र घा इते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया…

बिहेमा डीजे बजाउने नि`हुमा कु`टपि`ट हुदा एक युवकको मृ`त्यु : स्थानीयले गरे पू र्व-प`श्चिम राजमार्ग…

कु`टपि`टबाट एक युवाको मृ त्यु भएपछि दो-षीलाई का रबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पू र्व-प`श्चिम राजमार्गको कल्याणपुर-कडरबोना खण्डमा बुधबार बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका छन् । बिहेमा डीजे बजाउनेबारे…

देवचुलीमा कांग्रेस माओवादी गठबन्धन यस्ता छन्ः उमेदवारहरु

कृशला सापकोटा - देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदका लागि अशोक बास्ताकोटीले उमेदवार दिएका छन् भने नेकपा माओवादीबाट…

चुनावले नछोएको नवलपुरको ‘मुसहर बस्ती’

यामु कुमाल नवलपुर।  के गाँउ के शहर सबै यतिवेला स्थानीय तहको चुनावको चटारोमा छन् । त्यसमा पनि पालिकाको विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुलाई अव कसले जित्ने हो रु कसरी आफ्ना जितिन्छ । आफ्ना तिर भोट अब कसरी ल्याउन सकिन्छ…

जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।…

साउथका अभिनेता बिजय बाबुमाथि लाग्यो यौन शोषणको आरोप

मलयालम अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केरल प्रहरीले एक महिलाको उजुरीको आधारमा विजय बाबुमाथि यौन उत्पीडनको मुद्दा…

हुप्सेकोटमा कांग्रेसको विवाद मिल्यो : बागीले उम्मेदवारी फिर्ता लिने

नवलपुर । टिकट वितरणमा असन्तुष्ट भए पछि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुप्सेकोट कांग्रेस सभापति बलबहादुर रानाले उम्मेदवारी फिर्ता लिने भएका छन । कांग्रेस केन्द्रिय सदस्य एवं…

देवचुलीमा यस्ता छन्ः माओवादीका उमेदवारहरु

कृशला सापकोटा - देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगर उपप्रमुख सहित १५ जनाले उमेदवार दिएका छन् । विद्यालयका व्यवस्थापक समेत रहेका सत्यनारायन भुसालले नेकपा माओवादीबाट उपप्रमुखमा उमेदवार दिएका…

ने`पा`लमा क्लिनिक सञ्चालन गर्ने २ जना नक्कली भा`रतिय डाक्टर प`क्राउ

मोरङबाट प्र हरीले दुई जना नक्कली डाक्टरलाई प क्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठ`गेको आ रोपमा उनीहरूलाई प`क्राउ गरिएको जिल्ला प्र`हरी कार्यालय मोरङले जनाएको छ । प…