नारायणगढ कमलनगरको एक घरमा अगलागी, करोडौंको क्षति
चितवन । चितवनको नारायणगढ स्थित कमलनगरको एक घरमा भीषण आग-लागी भएको छ । विहान २ बजेदेखि विद्युत स'र्ट भएर आग-लागी भएको प्रहरीले जनाएको छ ।
४ तले घरमा भएको आग-लागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका,…