तेल प्रशोधन केन्द्रमा वि–ष्फोट, एक सयभन्दा बढीको नि’धन

अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बि'स्फोट हुँदा १ सय भन्दा बढीको मृ'त्यु भएको छ । घट'नामा थुप्रै घा'इते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो…

शुरु भयो स्थानीय तहको निर्वाचनः आज र भोलि मनोनयन दर्ता, ३० गते मतदान

कावासोती । बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निर्वाचन प्रक्रिया आजबाट शुरु भएको छ । आज अर्थात आइतबार विहान १० बजेदेखि मनोनयन दर्ता शुरु हुने छ । मनोनयन सोमबार साँझ ५ बजे सकिने छ । मनोनयन बैशाख ११ गते विहान १० बजेबाट शुरु…

स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यानमा स्काभेटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।  बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । …

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौंको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइतेको…

कार दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । …

१ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो । सोही…

चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी

चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी कावासाेतीका ४० वर्षीय लाेकप्रसाद काफ्लेले कावासाेती नगरपालिकामा नगरप्रमुखमा उमेदवारी दिएका छन् । उनले स्वतन्त्रबाट उमेदवारी दिएका हुन् । उनी…

नवलपुरमा गठबन्धन भित्र काँगे्रसकै विरोधः १५५ जना भन्दा बढीले दिए सामुहिक राजीनामा

नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित १५५  जना भन्दा बढीले कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष…

नवलपुरमा व्यापक रुपमा नदीजन्य वस्तुको उत्खनन, ठाउँ ठाउँमा जेसिभी र ट्याक्टर बरामद

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा व्यापक रुपमा नदीजन्य वस्तुको उत्खनन गरेको पाइएको छ । पछिल्लो समय नवलपुरमा प्रहरीले विभिन्न खोला तथा नदीहरुबाट नियन्त्रणमा लिएको जेसिभी र ट्याक्टरको तथ्यांक हेर्ने हो भने पनि…

बालेनको घोषणापत्र : डिजिटल सरकारदेखि आइडिया बैंकसम्म

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने…