विचित्रकाे संसार : छेपाराे बलात्कार गर्ने चार जना पक्राउ

छेपारो बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेको छ । यो अनौठो घटना भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लामा भएको हो । जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई…

बेहुलाको बुवाले बेहुलीको आमा भगाए पछि

भारतकाे गुजरातमा भएकाे एउटा घटनाले दुनियाँ अ’चम्ममा परेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए । तर केटाका बुवा:ले विवाहको एक हप्ता अगाडि नै के’टीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि, दुवै पक्ष अच’म्मित…

टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा…

पृथ्वी शाहको शंकास्पद कारोबार, १० वटा बैंकमा ५० वटा कारोबार

नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको विस्तृत विवरण प्राप्त भएको छ । उनले ४४ करोड ६ लाख ५९ हजार आठ सय ३९ रुपैयाँ ल्याउन १० वटा बैंकमा ५०…

भरतपुरमा भागबन्डा टुंगियो, कसले कति वटा पाए वडा ?

सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा टुंगिएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ । …

जेसिबि प`ल्टिँदा चालकको घ`ट नास्थलमै मृ`त्यु, परिचालक ग`म्भीर घा`इते

सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसिबि पल्टिँदा चालकको घ-टनास्थलमै मृ`त्यु भएको छ भने परिचालक गम्भीर घा-इते भएका छन् । सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो…

कक्षा १२ को परीक्षा समय परिवर्तन गरियो

काठमाडौँ – कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकेको समय आज सूचना प्रकाशित गरि बिहान ८ देखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ। कक्षा १२…

जा`पानको हो`क्काइडो नजिक २६ जना यात्रु बोकेको ज`हाज बे`पत्ता

जा`पानको उत्तरी हो`काइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । …

गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको शव फेला परेको छ ।इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।दुई दिनदेखि एक…

मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’ सुर्खेत : नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको…