नवलपुरमा टुट्यो गठबन्धनः काँग्रेसले चारो हालेको भन्दै माओवादी केन्द्र असन्तुष्ट

नवलपुर । पूर्वी नवलपरासी उमेदवारी दिने मितिको मुखमा सत्ता गठबन्धन भत्किएको छ । काँग्रेसले सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग छुट्टा छुट्टै छलफल थालेको थियो । …

कावासोती गठबन्धनः नगरप्रमुख काँग्रेस, उपप्रमुख माओवादी केन्द्र

नवलपुर । मनोनयनको मिति नजिकि सक्दा पनि सत्ता गठबन्धन दल अझै कहाँ कसलाई भन्ने भागबण्डा मिलाउन सकिरहेका छैनन् । नवलपुरको कावासोती लगायतका ८ वटै पालिकामा गठबन्धनले अझै सहमति जुटाउन सकेको छैन । कावासोतीमा पछिल्लो…

नेपाल : कुकुरलाई झुण्ड्याएर मारेको आरोपमा एक पक्राउ

पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।…

सा`उदीमा अ`लपत्र नेपाली भन्छन् : म्या-नपावरले झुक्क्यायो, सरकारले उद्धार गरोस्

दो`हा – रोजगारीका लागि करिब तीन महिनाअघि सा`उदी अरब पुगेका १७ जना नेपाली कामदार रि`यादमा अलपत्र परेका छन् । उनीहरू गत फेब्रवरी १ तारिखमा यहाँ आइपुगेका थिए । काठमाडौँको बसुन्धरामा रहेको एचआर इन्टरनेशनल…

देशैभरी मसाल जुलुस हुने

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको आयोजनामा २०७९ बैसाख १० गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्दैछ। उक्त मसाल जुलुस प्रदर्शन स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ता बैसाख ११ र १२ गतेको पूर्ब सन्ध्यामा गर्दैछ । 

विवाहमा झडपः जन्तीले कुटेर बेहुली पक्षका युवकको मृत्यु ……

इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ । इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृ>त्यु भएको हो । …

मृ`त्यु भइसकेका २७ सयभन्दा बढीको नाम मतदाता सूचीमा

जिल्लामा मृ`त्यु भएका दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।…

स`म्बन्धवि`च्छेदको तयारीमा विल र जेडा ?

ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थ`प्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो…

घरबाहिरबाट ढोका लगाई बच्चालाई भित्र छाड्दा आग-लागीमा परी ४ बालबालिका नि’धन

कर्णली । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आग-लागी हुँदा चार बालबालिकाको मृ-त्यु भएको छ । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार उक्त घरका श्रीमान श्रीमती घरमा आएका पाहुँनालाई निजको घरमा पुर्‍याउन…

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । वर्षाले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका…