पल छुट्ने सम्भावना ९९ प्रतिशत

नवलपरासी ।  का'रा'गार'मा रहेका अभिनेता पल शाह वि'रु'द्ध जाहे'री दिनेदेखि पी'डि'त बालिकाको पक्षमा सा-क्षी बसेका स'बैले बयान फेरेका छन् । विहीबार नवलपुर जिल्ला अदालतमा बक्र-पत्रको क्रममा उनीहरुले वक-पत्रमा वयान फेरेका हुन् ।…

पहिलो दिन नवलपुरमा एसईई परीक्षा शान्तिपूर्ण, ६८११ परीक्षा सहभागी

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा यस बर्षको एसईई परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा भएको छ । पहिलो दिनको परीक्षा नवलपुरमा शान्तिपूर्ण रुपमा भएको शिक्षा तथा समन्वय इकाई…

नवलपुरमा बाँसकाे झ्याँङ्ग भित्र युवकको श’व शंका’स्पद अवस्थामा फेला

नवलपुर – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको श'व फेला परेको छ । बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको श'व फेला परेको स्थानीय उज्जवल ओझाले बताए । स्थानीयले…

दुई वर्षीया छोरीलाई खोलामा फालेर हत्या, आमा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा…

मादक पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई…

६ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

६ ग्राम ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काकरभिट्टादेखि काठमाडौँतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट…

कम्युनिष्ट पार्टीकाे स्थापना दिवसकै दिन कम्युनिष्ट नेता मदन भण्डारी र जिवराज आश्रितकाे शालिक…

हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएकाे अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी…

महिला प्रहरी हत्या प्रकरण , १० जना आरोपित ५० हजार धरौटीमा रिहा

मोरङको लेटाङ घटनामा संलग्न कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई जिल्ला अदालत मोरङले मंगलबार जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलसले मंगलबार यस्तो आदेश दिएको हो । …

आईपीएलको सट्टेबाजी गरेकाे आरोपमा दुई पक्राउ

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सट्टेबाजीमा संलग्न भएको आरोपमा बुधबार राति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सट्टेबाजी खेलाउने विराटनगर–६ का ४२ वर्षीय सचिनकुमार साह र खेल्ने विराटनगर–९ का…

मेयर उठ्न सरकारी जागिर उपसचिवबाट राजिनामा

पूर्वीनवलपरासी — नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट…