काठमाडौँ-रियाद नियमित व्यावसायिक उडान सुरु

नेपाल वायुसेवा निगमले काठमाडौँ-रियाद-काठमाडौँ नियमित व्यावसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि नियमित उडान सुरु गरेको जनाएको हो । नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान…

नवलपरासीमा चट्याङ्ग लागेर दुईजना गम्भीर घाईते

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको वडा नं. ३ हर्दीमा आज साँझ अन्दाजी ५ बजेको समयमा चट्याङ्ग लागेर दुई जना गम्भीर घाईते भएका छन् । चट्याङ्ग लागेर बर्ष ४६ की सन्तमाया गुरूङ्गको टाउकोमा गम्भीर चोट लागेको छ । अन्दाजी बर्ष…

काँग्रेस पश्चिम नवलपरासीमा विवादः नाम कटौती आकांक्षीहरुको असन्तुष्टी

हरि शर्मा - परासी, ९ बैशाख ः नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्रेसबाट मेयर पदमा आकांक्षा देखाएका ३ जनाले जिल्ला समितिमा निवदेन दिएका छन् । निवेदन दिनेमा फेरि दोहोरिन खोजेका रामग्राम…

कावासोतीमा नगरउपप्रमुख सहित ३३ जनाजनप्रतिनिधिले दिए राजिनामा

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित ३३ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने आकांक्षा सहित शुक्रबार उनीहरुले…

नमाज पढिरहेकामाथि आक्रमण हुँदा ८ जना घाइते

दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन्। घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा…

मध्यविन्दु नगरप्रमुखमा एमालेबाट अधिकारी उम्मेदवार

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ । मध्यविन्दु नगरपालिकाको मेयर पदमा भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष…

उमेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडेर माअाेवादीमा प्रवेश

हरि शर्मा ( परासी, ९ बैशाख ः पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि…

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र…

खाजा खर्च र औषधिबिनै खटिँदै सुरक्षाकर्मी

साढे चार अर्ब खर्चेर हेलिकोप्टर किन्न लागेको सरकारले निर्वाचनमा दिनको पाँच सयका दरले एक सातासम्म पाउने भत्ता पनि कटौती गरिदिएको छ। केन्द्रीय सुरक्षा समिति बैठकको अध्यक्षता गरिरहेका गृहमन्त्री बालकृष्ण खाँणले नै अर्थबाट…

नौ महिनामा ५० लाख मोबाइल सेट नेपाल भित्रिए, चीनबाट मात्रै २० अर्बकाे आयात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ । ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ । भन्सार…