चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । …

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१…

चटपटेमा मसला भनेर ध;तुरो हालेर खाएपछि, एकै परिवारका ५ जना बे’होस्

नवलपुर । पूर्वी नवलरासीमा चटपटेमा मसला भनेर ध'तुरोको धुलो हालेर खाएपछि ५ जना वि'रा'मी परेका छन् । विरा'मीहरु बे'हो'स, बोल्न नसक्ने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । आइतबार दिउँसो गैडाकोट १…

पल शाह प्रकरण : किन फेरिन नाबालिकले बयान, छुट्ला त पल अब ?

अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले प्रतिकूल बकपत्र गरेकी छिन् । जिल्ला अदालत तनहुँमा उपस्थित भएर उनले आफूमाथि बलात्कार नभएको र अरूको उक्साहटमा यस्तो जाहेरी दिएको भनेर बकपत्र गरेकी हुन्…

श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजना पक्राउ

प्रहरीले श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् । उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २…

पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत, २७ वर्षीय युवा पक्राउ

पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ । …

कावासोतीमा जलश्रोत संरक्षण तथा बाँडफाँड सम्बन्धि कानून निर्माण गर्न प्रारम्भिक गोष्ठी

कावासोती  ।  कावासोती नगरपालिकामा जलश्रोत संरक्षण तथा बाँडफाँड सम्बन्धि नीति तथा कानून निर्माण कार्यको थालनी गरिएको छ । विन्डपावर नेपाल प्रा. लि.को आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा जलश्रोत…

प्रधानमन्त्रीको १२ अर्बले कति युवालाई रोजगारी दियो ?

अहिले अर्थतन्त्रमा देखिएका कतिपय समस्या गत वर्षको जेठबाट सुरु भएको हो । त्यति बेला हरेक बैंकहरु बसेर राष्ट्र बैकलाई, राष्ट्र बैंकले बैंकलाई र व्यापारीले बैंकलाई गाली गर्‍यौँ । सरकारलाई गाली गर्‍यौँ । यसमा…

इन्द्रावतीमा युवतीको शव फेला

इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ। करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव हिजाे फेला परेको हो। दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती…

राप्तीमा बिस्फोटक पदार्थ प्रयाेग गरि माछा मार्ने क्रममा पाँच घाइते

राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्। नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बिष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ …