भन्सार छली गरेकाे आरोपमा ६ जना विरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जना व्यापारी विरुद्ध २१ करोड २ लाख रुपैयाँ भन्दा बढीको मुद्दा दायर गरेको छ ।
भारतबाट कपडा आयात गर्दा भन्सार छलेको आरोपमा विभागले मुद्धा दायर गरेको हो ।
उच्च…