चौधरी उद्योगले प्रदुषण गरेको भन्दै स्थानीयले उद्योगको मुल गेटमा लगाइदिए ताला

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरिदिएको छन् । ५ दिनदेखि उद्योगको गेट अगाडि धर्ना दिएर बसेको स्थानीयले उद्योग…

नारायणगढ–मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु, तीन घाइते

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं–६ स्थित नौकिलोमा आइतबार ६ः४५ बजे चामल बोकेको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट…

चालिसकिलो जंगलबाट डेढ लाख बढीको अवैध सामग्री बरामद

नवलपुर । नवलपुरको कावासोती नगरपालिका १६ चालिससकिलो जंगलबाट प्रहरीले १ लाख ६३ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँचको क्रममा दिल्लीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७४५४ नम्बरको बसमा लुकाई छिपाई…

काँग्रेसको नवलपुरमा सय दिने विशेष अभियान

नवलपुर । नेपाली काँग्रेसले नवलपुरमा १०० दिने विशेष अभियान शुरु गरेको छ । यसैबीच आज नेपाली कांग्रेस कावासोतीको आयोजनामा संगठन सुधार र विस्तारको लागि ‘१०० दिने बिशेष अभियान’ सहित अभिमुखिकरण कार्यक्रम कावासोती विपी चोकमा रहेको बि पि भवनमा…

कोरिया पठाउँछु भन्दै ९ लाख ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन् । उनले…

मध्यविन्दुका किशोरीहरुलाई अभिमुखीकरण

नवलपुर । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको पुर्व सध्यामा किशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम नवलपुरको मध्यबिन्दु १५ मा भएको छ । कार्यक्रममा हिंसा, द्वन्द्व र सामाजिक संजालको प्रयोगको फाईदा बेफाइदा , सामाजिक संजाल कसरी प्रयोग…

नवलपुरमा दुई जना जेष्ठ नागरिक गम्भीर घाइते

नवलपुरको बौदीकाली २ केरमटारमा रुखबाट लडेर एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौद्धिकाली वडा नं. २ केरमटार बस्ने वर्ष ८० को कुल बहादुर श्रेष्ठले आफ्नै खरबारीमा रहेको खन्युँको रुखमा चढि घाँस…

नवलपुरमा बस पल्टियो, ४ जना घाइते 

नवलपुर । नवलपुरको वियनी त्रिवेणी १ दुम्किबास होङसी गेट नजिकै गएराति बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार काठमाण्डौबाट अर्घखाँचीको लागि छुटेको लु २ख २१४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ३४ जना मध्ये ४…

चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि….

जयपुर । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी…

चितवनको स्कूलबस दुर्घटना, २८ जना घाइते

चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी…