नवलपुरमा लिफ कार्यक्रमको जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम

नवलपुर । लिफ कार्यक्रम अन्तरगत नवलपुर जिल्ला स्तरीय सहमति परामर्श कार्यक्रम आज कावासोतीमा भएको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, साझेदारी वन लगायत सरोकार…

नवलपुर अदालतमा ४ महिनामा २ सय १३ सम्बन्ध विच्छेद

विष्णु खनाल - नवलपुर । नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएका मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए । उनका अनुसार चालु…

नारायणगढ बुटवल सडकः छिटो काम सक्न दबाब दिन ३ जिल्लाका पालिका एक ठाउँमा

नवलपरासी - नारायणगढ बुटवल सडक खण्डको विस्तारमा ढिलाई भएपछि सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ वटा जिल्लाका स्थानिय तहले प्रधानमन्त्रीको ध्यानआर्कषण गराउने भएका छन् । जिल्ला समन्वय समिति नवलपरासीको…

रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन

रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । अहिले उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । लामिछानेलाई भैरहवामा लगिएसँगै कार्यकर्ता र समर्थकले प्रदर्शन चर्काएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा…

गण्डकी प्रदेशका सांसद मनाङे पक्राउ

गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन्। काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। ‘उहाँलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले…

हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा

नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ । कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो । भोलि एकादशीको दिन कावासोतीको…

गैडाकोटमा सुतेकै अवस्थामा निधन

नवलपुर । नवलपुरको गैडाकोट ६ मिलिजुली टोल निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका छन् । हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी गई ढोका फोडी हेर्दा मृत भेटिएको इलाका प्रहरी…

प्रतापपुरमा बसमा चढ्ने क्रममा खस्दा मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ खैरेनीमा बस चढ्ने क्रममा बसबाट खसी १ जनाको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका ९ खैरेनी स्थित त्रिवेणीदेखि बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ३६६३ नम्बरको बसमा चढ्ने क्रममा…

वेपत्ता भएको ३ दिन पछि नारायणी नदीमा शव फेला

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ६ बोटेटोल नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ । गत कात्तिक १८ गते दिउँसो ३ बजेदेखि घरबाट आफूखुसी निस्केर वेपत्ता भएका चितवनको भरतपुर महानगरपालिका वडा नं. ७ उज्वल टोल बस्ने बर्ष ५०…