नवलपुरका विभिन्न स्थानमा दुर्घटना ४ जना घाइते

नवलपुर । नवलपुरको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । आज नवलपुरको गैडाकोट १२ हर्कपुर गोर्खाली चोकमा ना ४१ प ५३८४ नम्बरको स्कुटरले विपरित दिशा तर्फबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।…

गैडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर । गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…

नवलपुरमा बाढीले ३ करोड बढीको माछा बगायो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा असोज ११ र १२ गते आएको बाढीले नवलपुरको नारायणी नदी तटीय क्षेत्रमा रहेको माछा पोखरी ठूलो क्षति भएको पाइएको छ । कावासोती १५, १७, मध्यविन्दु ३, २ लगायतको क्षेत्रमा गरी ३ करोड बढीको माछा बगाएको छ ।…

परासीमा १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् । रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको घरमा लागूऔषध बिक्री वितरण…

रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका…

मध्यविन्दु नगरपालिकामा स्थानीय विपद तथा जलबायु उत्थानशिल योजना निर्माण

नवलपुरको मध्यविन्दु नगर पालिकाको स्थानिय बिपद तथा जलबायु उत्थानशिल योजना निर्माण भएको छ । मध्यविन्दु नगरपालिकाको व्यवस्थापन र कारितास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजना निमाण गरिएको…

कावासोती खानेपानीले पौने ४ करोडको लागतमा खानेपानी पाइप विस्तार गर्दै

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कावासोती ३ र ९ मा नयाँ खानेपानी पाइप लाइन विस्तार शुरु गरेको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले…

नारायणी नदीमा आश्रित समुदायका लागि नारायणी नदीमा ६ हजार माछाको भुरा छाडियो – भिडियो रिपोर्ट

रामकुमार श्रेष्ठ - नवलपुर । पानी आफैमा मानव जीवनका लागि नभई नहुने पञ्चतत्व मध्य एक हो । पानी विनाको मानव जीवन कल्पना सम्म गर्न सकिन्न । मानव इतिहासमा सबैभन्दा पहिला नदी आसपासकै बस्तीबाट मानव सभ्यता विकास भएको पाइन्छ । तर, अहिले यही नदी…

लुम्बिनी कलेजमा बनेको कावासोती खानेपानीको ओभरहेड टंकी ३ बर्षदेखि अलपत्र

रामकुमार श्रेष्ठ - कावासोती । नवलपुरको कावासोती ८ लुम्बिनी कलेज परिषरमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभर हेड टंकी निर्माण कार्य अपूरो हुँदा विगत ३ बर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास…

खेलकुद सामग्री हस्तान्तरण – भिडियो सहित

नवलपुरको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठान कावासोतीले कावासोती ९ का भलिबल खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । कावासोती पशु पन्छि कृषि फर्ममा सामुहिक सयपत्री फूल तथा तरकारी खेती गरेर भएको आम्दानीबाट सामाजिक…