हत्या योजना बनाएको आरोपमा एक जना पक्राउ
अपराधिक षड्यन्त्र (हत्या योजना) गरेको आरोपमा सर्लाहीका एक व्यक्तिलाई प्रहरीले म्याग्दीबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-९ बस्ने विश्वराज पोखरेल छन् । उनलाई म्याग्दीको रघुगंगा…