जग्गा बेच्न नदिएको निहुँमा आमाको हत्या !
पोखरा । पोखरामा वृद्धा हत्याको आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर…