युट्युबबाट चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ

युट्युबमार्फत् चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा एक महिलालाई पक्राउ…

नवलपुरः कालीगण्डकी नदी किनारामा मृतकको शव फेला

नवलपुर।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वार्ड नम्बर-३, हर्दी स्थित कालीगण्डकी नदीको किनारमा नदीले बगाएर ल्याएको शव फेला परेको छ। आन्दाजी ३०/३५ वर्षीय महिलाको शव फेलापरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले…

रुपन्देही सुपर लिग : वेस्टर्न क्रिकेट १ सय ३३ रनले पराजित

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको खेलमा बुद्ध क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७…

नायिका प्रियंका कार्की सीआईबीको अनुसन्धानमा, क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप

चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको  ब्युरोका एक जना उच्च अधिकृतले बताए ।…

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बैतडीकाे शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेकाे जिल्ला प्रहरी…

स्थानीय निर्वाचनमा जाने तयारीमा रहेकेो विप्लव भित्र मत विभाजन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाभित्र आसन्न निर्वाचनमा सहभागिताको विषयमा दुई धार देखिएको छ।कपिलवस्तुस्थित शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा एकपक्षले क्रान्तिलाई अझै निरन्तरता दिनुपर्ने विचार प्रस्तुत गरेको छ भने…

पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड

हरि शर्मा - परासी, ६ चैत - पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ गाउँबाट आएका…

चितवनमा इनारमा डुबेर एक वृद्धाको मृत्यु

माडी नगरपालिका वडा नं ७ मा इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षकी सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनी आफ्नो घरनजिकै रहेको दामोदर रानाभाटको इनारमा मृत फेला…

१५ करोड लागतमा हुप्सेकोटमा पुग्यो बिजुली

पूर्वी नवललरासी — १५ करोडको लागतमा हुप्सेकोट गाउँपालिकाको दुर्गम भेगमा पहिलो पटक बिजुली पुगेको छ । हुप्सेकोट गाउँपालिकाको विकट मौलाथरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बालिएको छ । उज्यालो हुप्सेकोट अभियानअन्तर्गत…

अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलमा पक्राउ

अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् । कतार एयरलाइन्सको उडान नम्बर…