धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्न ६ कम्पनी छनोट

नवलपुर । धौवादी फलाम खानीको वृहत् सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ६ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट भएका छन् । ६ कम्पनीमध्ये दुई चिनियाँ र एउटा भारतीय कम्पनी छन् । चीनका क्यापिटल इन्जिनियरिङ…

नवलपुरमा आपसी विवादका कारण कुटपिट हुँदा ३ जना घाइते, कुटपिट गर्ने फरार

नवलपुर। पूर्वी नवलपरासीको कावासोती नगरपालिका वार्ड नम्बर ३ सभापति चोकमा मापसे गरी आपसी विवादका कारण भएको कुटपिटमा परी ३ जना घाइते भएका छन्। कुटपिटमा परी घाइते हुनेहरुमा कावासोती नगरपालिका २ वर्ष २२ का दीपेन्द्र सारु , २२ बर्षीय आकाश…

ट्युनिसियाको समुद्री किनारमा २० आप्रवासीको शव भेटियो

ट्युनिसियाको उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रवासीहरुको शव भेटिएको छ। शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। योसमेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शव भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ। यहाँको रेडियो…

नवलपरासीका एक जना स्रोत नखुलेको २२ लाख सहित पोखराबाट पक्राउ

पश्चिम नवलपरासीका एक जना युवक स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित गएराति पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । …

बैंकले नयाँ कर्जा दिनै छाडे

बैंकहरूले थप नयाँ कर्जा दिनै छाडेका छन्। लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि बैंकहरूले नयाँ कर्जा दिन छोडेका हुन्। कर्जा दिने रकम बैंंकसँंग नै अभाव भएपछि व्यवसायीले पनि कर्जा पाउन छोडेका छन्। तरलता अभावका कारण पुराना कर्जासमेत…

प्रतिरोध संस्कृति निर्माणका चुनौतीहरु विषय अन्तरक्रिया

जय दाहाल – काठमाडौं÷२४औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति र इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा…

थारू समुदाय: छोराछोरीहरूको सामूहिक विवाह गरिदिने चलन

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी नवलपुरकी सविता थारूसहित उनका अन्य तीन दिदी बहिनीको गत फागुन ४ मा एकै साथ विवाह गरे। चार दिदी बहिनी एकै किसिमको पोसाकमा बेहुली भएर सजिएका थिए। सविताले त्यसरी विवाह गर्दा खुसी लागेको बताइन्।…

पोखरीमा डुबेर एक युवककाे मृत्यु

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक…

प्रेमिकाको अध्ययन खर्च बेहोर्न अपहरणपछि फिरौती माग्ने ३ पक्राउ

अपहरण गरेर फिरौती मागेको आरोपमा सुनसरी प्रहरीले शुक्रबार दिउँसो तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरेका २७ वर्षीय सुमन दाहाल, सुनसरी इनरुवाका २४ वर्षीय शंकर खड्का र ३० वर्षीय भवेश…

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बैतडीमा सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको छ । …