घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

४ चैत, काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारी चालक अनुमति पत्रका लागि…

स्वावलम्वन समूह दु:खकाे सहारा बन्दै

राम अवतार चाैधरी कपिलवस्तु, कपिलवस्तुमा स्वावलम्वन समूहकाे साधारणसभा तथा हाेली पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । किर्डाक नेपालकाे समन्वयमा शिवराज नगरपालिका-१, शिवपुरमा सरस्वती र नव दुर्गा स्वावलम्वन समूहको संयुक्तमा…

होली खेलेर सेल्फी खिच्ने क्रममा लडेर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, ४ चैत । जिल्लाको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा घाइते एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै घरको चौथो तलाबाट सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर…

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि सामाजिक सञ्जालमा तरङ्ग!

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। विमानस्थल स्रोतका…

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

बारामा तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले…

रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान

रुपन्देही - रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले…

झापा बिर्तामोडमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा…

माडीमा आगलागी, दमकल ढिलो आएको गुनासो

४ चैत, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षति भएको छ । जिल्ला प्रहरी…

नवलपुरः छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ सिजी गेट अगाडि भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छनज् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार…

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने…