नवलपुरमा स्कुटी दुर्घटनामा २ जना घाइते

ममता गाैतम - नवलपुर। पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको वाड नं -३ ब्रहस्थान स्थित भित्री सडखण्डमा दक्षिणबाट उत्ततर्फ आउँदै गरेको ना ५६ प ९८०२ नं को स्कुटर आफै अनियन्त्रित भै पल्टिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।…

होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु

शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ। झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी…

नुवाकोटको ककनीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण…

होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु

शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ। झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी…

ट्याक्टरबाट खसेर युवकको मृत्यु

भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की छन्। सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४…

पल शाह प्रकरणः कानुनले समाज बुझेन कि समाजले कानुन ?

चर्चित अभिनेता पल शाह अहिले बलात्कार अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका छन् । बलात्कारको अर्को अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धान भैरहेको समाचार आएका छन् । प्रहरी अनुसन्धानको क्रममा उनी निर्दोष देखिए अदालतमा मुद्दा…

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा…

नायक पल शाहविरुद्ध तेस्रो पटक म्याद थप, अझै पाँच दिन हिरासतमा रहने

दमौली । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो । शाहविरुद्ध…

धुलाम्य सडक, पैदल, साइकल र मोटरसाइकल यात्रुलाई सास्ती (फोटो फिचर)

पूर्वी नवलपरासीको कावासोतीबाट प्रगतिनगरजाने बाटो कावासोती लोकाहा जंगलमा उडेको धुलो । बुटवल नारायणगढ सडक विस्तारको क्रममा यस्तो धुलो गैडाकोटदेखि बुटवलसम्म ठाउँठाउँमा उड्ने गर्दछ जसले गर्दा पैदल यात्रु, साइकल यात्रु र मोटरसाइकल…

ट्याक्टर चालकको लाइसेन्स प्रमुख समस्या

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा अधिकांश ट्याक्टर चालकसँग लाइसेन्स नहुनु प्रमुख समस्याको रुपमा देखिएको छ । ट्याक्टरका लाइसेन्स भएका अधिकांश चालकहरु विदेशमा लोहोरी चलाउन जाने र नेपालमा भएका चालकहरुसँग लाइसेन्स…