जनप्रतिनिधि र राजनीतिक दलकै संरक्षणमा सुनवलमा हुन्छ नदी दोहन – फोटो फिचर

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको छ । स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा…

होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

३ चैत, काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर…

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

गोरखा  । बारपाक सुलिकोट गाउँपालिका-३ सौरपानीबाट जुवातास खेलिरहेको अवस्थामा भिमसेन थापा गाउँपालिका५ बस्ने ६० वर्षीय बुद्धि प्रसाद पोख्रेल समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष…

के हुँदैछ रूस–युक्रेन द्वन्द्वमा

रुसले आइतवार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो। त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले…

अलमुताइरी : कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ

३ चैत, काठमाडौं । जेठको अन्तिम हप्ता एसियन कप क्वालिफायर खेल्ने नेपालले त्यसकै तयारी स्वरुप थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ । चैत १० गते थाइल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय…

नारायणी नदी किनारमा पुरुषको शव फेला

चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो । स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१०…

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक…

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ खडैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिजयनगर गाउँपालिका–७ मानपुर बस्ने ४५…

युक्रेनमा पत्रकार हत्या दुःखद : इन्जा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले  युक्रेनको युद्द क्षेत्रमा रिपोर्टिङका क्रममा रुसी सेनाले पत्रकारहरुलाई श्रृङ्खलाबद्ध हत्या र आक्रमण गरेकोमा विरोध गरेको छ । सातामा ३ जना पत्रकारको…

हेटौडाको सिमेन्ट उद्योगमा एक युवकको मृत्यु

काठमाडौँ, ३ चैत । हेटौडाको सिमेन्टउद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाकारी दिए। हेटौडा…