चार दिनदेखी बेपत्ता सुस्ताका युवकको शव नारायणी नदीमा भेटियो

चार दिनदेखी बेपत्ता रहेका यवकको शव नारायणी नदीमा तैरिरहेका अवस्थामा फेला परेको छ । जिल्लाको सु्स्ता गाउपालिका वडा न ५ राम नगर बस्ने बर्ष १८ का अजय राजभर गत २६ गते देखि बेपता रहेका थिए । उनको शव आज मृत अवस्थामा…

४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा २ जना पक्राउ

सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डौका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डौ महानगरपालिका ७…

चितवनमा गाईको पनि किरिया..

आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु  नौलो कुरा होइन । तर चितवनको भरतपुरमा रहेकाे बागीश्वरी आश्रमका एक योगी  गाई मरेको भन्दै किरिया बस्नुभएको छ। भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा  रहेकाे योगी…

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते

युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते…

एमसीसी देशको हितमै छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा…

बुलिङटारमा नदीजन्य पदार्थको अवैध उत्खनन् अत्यधिक

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका भित्रका नदी तथा खोलाबाट ढुंगा गिट्टी बालुवाको अबैध निकासी भएको छ । बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खोला, फुलमादी खोलामा अत्याधिक निकासी भएको छ ।…

कोरिया लैजान्छु भन्दै नेपालमा बसेर ठग्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ७३ वर्षीय कोरियन नागरिक राई सि जङलाई पक्राउ गरेको हो ।…

श्रममन्त्री श्रेष्ठ आबुधाबीमा : आज नेपाल र यूएईबीच संयुक्त समितिको बैठक

काठमाण्डाै - नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधाबीमा बस्दैछ । नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका…

लाइसेन्सका लागि नयाँ आवेदन बन्द

- सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका…

युक्रेनी सेनाले पनि गर्न थाल्यो रुसमा मिसाइल आक्रमण, २० जनाको निधन

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल…