गोली लागेर १ जनाको निधन, चार जना पक्राउ
डडेल्धुराको सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि थापेको भरुवा बन्दुकको पासोबाट गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गन्यापधुरा ४ का दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।…