माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु
दोहा – माल्टामा एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
मर्सामा स्क्र्याप धातु बोकेको ट्रक बिजुलीको पोलमा ठोक्किँदा पल्टिँदा नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको…