नवलपुरमा दुई वटा बसमा आग-लागी

नवलपुर । पूर्वी नवलपरासीमा दुई वटा बसमा आग-लागी भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका १ धारापानी बस्ने रमेश कुमालको घर आँगनमा पार्किङ गरी राखेको ना ७ ख ५९३५ नं.को निजकै बसमा अचानक तार स'र्ट हुन…

बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु

ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन् । रियो दे…

चितवन राष्ट्रिय निकुञ्जमा बाघले मार्‍यो दुई गैँडा

चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२…

सलमान खान वैशाख ३ गते नेपाल आउने

भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्। सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने…

दुबईमा नेपाली नर्सको दुर्घटनामा मृत्यु

यूएई : यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो। बिहान काममा जाने क्रममा तीब्र…

महेशपुर भन्सारबाट आउने भारतीय सवारी साधनलाई अनिवार्य कर

रामकरण अम्बेडकर परासी - पश्चिम नवलपरासीमा महेशपुर भन्सारले भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न अनिवार्य कर लिएको छ । भारतबाट अाउने सवारी साधनहरू जाे सीमा अासपासका बजारहरूमा डुल्न वा साेही दिन फर्कने गरी अाउनेलाइ यस …

नवलपुरमा बन्दकर्ताको प्रदर्शन यस्तो छ अवस्था फोटो र भिडियो सहित

कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ साविक श्री पेट्रोल पम्प निर बन्द कर्ताले टायर बालेर सडक अवरुद्ध गरेका छन । बन्द कर्ताले नवलपुरको ठाउँठाउँमा मुख्य चोकमा बसेका छन् । नवलपुरमा लामा तथा छोटो दुरीका यात्रुबाहक बस सञ्चालनमा आएका…

पश्चिम नवलपरासीबाट ४ जना बन्दकर्ता गिरफ्तार, दुई वटा ट्रक तोडफोड

नवलपरासी – पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले एमसीसी खारेजीको माग गर्दै गरेको बन्द आब्हानको क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका…

बुटवल नारायणघाट सडक: ठूला पुलको काम कछुवा गतिमा

पूर्वी नवलपरासी — आउँदो वर्षायामअगावै निर्माण सम्पन्न गरिसक्ने भनिएका महेन्द्र राजमार्गका ६ वटा ठूला पुल निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । एक वर्षभन्दा अघिबाट निर्माण थालिएको पुलको जग हाल्ने कामसमेत अझैसम्म हुन सकेको छैन ।…

सुनको भाउ १६ सयले घट्यो, चाँदीको कति?

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय…