बेलायत छाडेर खुसी खोज्दै नेपाल आएकी ‘मुन्नी’

कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन । दोस्रो…

बाटो भुलेकी महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार, स्वास्थ्य अवस्था गम्भीर

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।…

जनप्रतिनिधीले नै घेराउ गरे परासीको नापी कार्यालय

पश्चिम नवलपरासी स्थीत जिल्ला नापीकार्यालयको यो जनविरोधी रवैया र चरम वहानावाजी र ढिलासुस्तीका विरुद्व रामग्राम नगरपालिकाका जनप्रतिनिधीले जिल्ला नापी कार्यालय घेराउ गरेका छन् । नवलपरासीको जिल्ला नापी कार्यालय प्रमुख सुग्रिव यादवको…

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब !

काठमाडौ । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस…

भारत पुगेका गैँडा फर्काउन समस्या

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको सो गैँडा नेपाल फर्केको मौका…

नागरिकले कोभिडविरुद्धको खोप छैन, मन्त्री निवास सजाउन २४ करोड

आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन। तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ…

आप्रवासी हकहित मञ्च नवलपरासीमा भुसाल, सही सूचनाको मात्र भरपर्न आग्रह

नवलपरासी । आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको तेस्रो बार्षिक साधरण सभा तथा प्रथम अधिवेशन भुमहीमा भएको छ । मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य विक्रम खनालले बैदेशिक रोजगारीका…

अहिले देखिएका संक्रमण सबै ओमिक्रोन होइनन्

 डा. भोजराज अधिकारी   वरिष्ठ फिजिसियन एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष कोरोना संक्रमण पिसिआर परीक्षणबाट थाहा पाउन सकिन्छ । यसका लागि नाक तथा घाँटीबाट लिएको स्वाब विश्लेषणका लागि प्रयोगशाला…

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीमा दीपेन्द्र सुनार

क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीको संयोजकमा दीपेन्द्र सुनार चुनिएका छन् । मालारानी गाउपालिका– ६ मा शनिवार सम्पन्न जिल्ला भेलाले दीपेन्द्र सुनारको संयोजकत्वमा ५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको सदस्यहरुमा भगवता…

आजको राशिफलः वि.सं. २०७८ माघ ९ गते आइतवारः श्री मनकामना माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७८ माघ ०९ गते आइतवार तदनुसार ई. सं. २०२२ जनवरी २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे,…