कावासोतीमा कार र ट्याक्टर ठोकिदा, ६ जना घाइते, २ जनाको अवस्था गम्भीर

पूर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि कावासोतीमा ट्याक्टर र कार एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । बा ६ च ९२२२ नम्बरको कार र लु ३ त ५१९९ नम्बरको ट्याक्टर आइतबार राति एक आपसमा ठक्कर खाएको हो ।…

चौधरी उद्योग अगाडि शंकास्पद बस्तु

नवलपुर । चौधरी उद्योग नजिकै शंकास्पद वस्तु फेला परेको छ । पूर्वी नवलपरासीको देवचुली २ चौधरी उद्योगको पूर्वी पट्टी गेटमा शंकास्पद वस्तु फेला परेको हो । आज साँझ स्थानीयले शंकास्पद वस्तु देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।…

प्रतिबन्धित जडीबुटी कारोबारी अझै समातिएनन्

हरि शर्मा - परासी, ९ माघ - प्रतिबन्धित बहुमूल्य जडीबुटीको कारोबार गर्ने व्यक्तिहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । गत मंगलबार र बुधबार पश्चिम नवलपरासीबाट प्रहरीको सूचनाका आधारमा डिभिजनल वन कार्यालय परासीले ठूलो परिमाणमा जडीबुटी…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, भीरबाट लडेर किशोरीको निधन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तुलसिपुर उपमहानगरपालिका- १२ का अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही…

मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन

चितवनमा मानवीय लापरवाहीले दुर्लभ एक सिंगे गैडाको निधन भएको छ । चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको हो । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक…

गुडिरहेको जीपलाई ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु

ओखलढुंगा । गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा काे १ ज ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको…

भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि, ५२५ जनाको मृत्यु

भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।…

गाई काटेको आरोपमा दुई जना पक्राउ

रोल्पामा गाई काटेको अभियोगमा गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। उक्त…

छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक  जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको  छ  । बाँकेको  कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल…

रेडियो प्रमुख कोरी एमाले जिल्ला सदस्यमा विजयी गरे खुला राजनीति ।

कपिलवस्तु - नेकपा एमाले कपिलवस्तुको जिल्ला सदस्य पदमा रेडियो विजयनगर १००.७ मेगाहर्जका रेडियो प्रमुख राम प्रघट कोरी निर्विरोध चयन भएका छन् । पुष २३ र २४ गते भएको नेकपा एमालेको ९औं अधिवेशनमा दलित काेटाबाट जिल्ला सदस्य पदमा रेडियो प्रमुख कोरी…