वैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी नियम
काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? यदि फर्कँदै हुनुहुन्छ भने कोरोना महामारीको यो समयमा सरकारले लागू गरेका नियमबारे थाहा पाउनुहोस् ।
गएको पुस ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले विदेशबाट स्वदेश फर्कने…