छापा सञ्चार माध्यमहरुको भेलाबाट जारी नवलपुर घोषणापत्र–२०७८
नेपाल पत्रकार महासंघ छापा सञ्चारमाध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा २०७८ पुस २६ र २७ गते अमलटारीमा सम्पन्न गण्डकी प्रदेश स्तरीय छापामाध्यम सञ्चार माध्यमका समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा जारी घोषणा पत्र…