नापी कार्यालय कावासोतीमा १५ जना कर्मचारीमा को-रोना, सेवा ब,न्द

नापी कार्यालय कावासाेतीमा १५ जना कर्मचारीमा काे-राेना पाे-जेटिभ देखिएकाे छ । यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई को-रोना संक्रमण पुष्टि भएको हाे । दुई दिनअघि गरिएको…

कटुवा पे’स्तोलसहित चार पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले हतियारसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले इनरुवा– ३ महेन्द्रचोकबाट बुधबार साँझ एकजना र बिहीबार बिहान दुई थान हतियारसहित तीनजनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले इनरुवा–…

अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रति’बन्ध

अमेरिकाले उत्तर कोरियामाथि थप प्रति'बन्ध लगाएको छ । उत्तर कोरियाको व्यालि'स्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रति'बन्ध लगाएको हो । उत्तर कोरियाले यसै साता मात्र 3 ओटा हाइपरसोनिक मिसा'इल परीक्षण…

रिक्सा चालकको ह’त्या आरोपमा पाँच पक्रा’उ

यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृता'वस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको ह'त्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका…

बिजुलीको खम्बा सार्दा घुस ?

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले…

बाघको डर; घरभित्रै ‘दिसा–पिसाब’ घरघरै धुनी

बाँके । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् । राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद…

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चाैधरी कैलालीका व्यवसायी हुन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् । अध्यक्ष…

साउदीमा नेपाली श्रमिकहरु ठगिने क्रमहरु बढ्यो, ठगहरुबाट बच्न दूतावासको आग्रह

साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो ।…

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नबलपुरको प्रथम जिल्ला भेला

यमबहादुर सोमै – नवलपुर । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नबलपुर जिल्लाको प्रथम भेला कावासोतीमा भएको छ । भेलाले टिकाराम काफ्लेको अध्यक्षतामा पछि २ जना थप्नेगरी ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । अन्य पदाधिकारी तथा…

टिपर दुर्घट’नामा सुनवलका चालकको मृ’त्यु

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृ'त्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घ'टना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको…