यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे
भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् ।
बुधबारको दिन…