आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकमा ३५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ नमुना (२९२२ पीसीआर र ६३१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधीमा २७१ जना निको भएका छन् भने १ जनाको…

गैँडा मा’री खाग चो’री शि-कारी गर्ने फरार प्रतिवादी प’क्राउ

गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद…

गाउँपालिकाको खर्चमा छोरासहित अमेरिका जान खोज्ने गाउँपालिका अध्यक्षको सपना तुहि’यो

संवैधानिक आयोगका पदाधिकारीलाई प्रयोग गर्दै छोरासहित अमेरिका उड्ने एक गाउँपालिका अध्यक्षको योजना भतभुंग भएको छ । अध्यक्षसहितको टोलीलाई अमेरिका भ्रमणमा पठाउने निर्णयबाट संखुवासभाको चिचिला गाउपाँलिका पछि हटेको छ । सो गाउँपालिकाको…

दुई हजार नेपाली नर्सलाई बेलायतले शून्य लागतमा रोजगारीका लागि लैजाने

बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता शुक्रबार हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।…

ह’त्या अभियोगमा फरार १७ वर्षपछि साउदी अरेबियाबाट पक्रा’उ

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि…

कावासोती नापी कार्यालयका ९ कर्मचारीलाई कोरोना

पूर्वी नवलपरासीको नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर दुई…

आमाद्वारा ९ बर्षीया बालिकाको हत्या गरी आत्महत्या प्रयास

नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिलाले आफ्नै ९ बर्षीया छोरीको हत्या र आफ्नो आत्महत्या प्रयास गरेकी छिन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार चितवनको पार्वतीपुर घर भई हाल पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ बसन्तपुरमा रहेकी…

धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता

धादिङको रुबीभ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे…

मध्यविन्दु नेकपा एकिकृत समाजबादीको अध्यक्षमा खनाल

नेकपा एकिकृत समाजबादी मध्यविन्दु नगर कमिटीको प्रथम नगर भेलाले सुरेन्द्र प्रसाद खनालको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज कोल्हुवामा भएको भेलाले  उपाध्यक्षमा सन्तोस जि सि,  सचीवमा अमृत सुवेदी  र उप सचीवमा सम्झना…

दुबईमा अफवाह फैलाउने र झुटा समाचार प्रकाशन गर्नेलाई ३२ लाखसम्म जरिवाना

दुबई । अफवाह फैलाउनु वा अनलाइनमा झूटा समाचारहरू प्रचार गर्नु युएईमा सधैं दण्डनीय अपराध भएको हुने गरेका छन । युएईको साइबर क्राइम कानूनमा नयाँ संशोधनसँगै त्यस्ता अपराधको सजाय भने अझ कडा बनाएको छ । नयाँ कानूनले सामाजिक सञ्जाल…