‘अवतार २’को छायांकन सकियो, सम्पूर्ण दृश्य पानीमुनिका

सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । …

शंखदेव हसौरा सामुदायिक वनले पाँच घर विपन्न परिवारलाई घर बनाइदिए

कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा रहेको शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहले हसौराका ५ घर अतिविपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । बस्नै नमिल्ने घर भएको ५ घरपरिवारलाई १६…

सडक दुर्घटनामा एकै परिवारको ३ जनाको मृत्यु

राजविराज । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको…

नवलपुर खाना महोत्सवको प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पुस ८ गतेदेखि शुरु हुने वृहत प्रथम नवलपुर खाना, पर्यटन, संस्कृत तथा व्यापरिक महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । नवलपुर होटल…

नवलपुरमा ६० बर्ष नाघेका विक दम्पतीले लिए नागरिकताको प्रमाण पत्र

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा ७० बर्ष नाघेका बोल्न नसक्ने श्रीमानश्रीमतीले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय नवलपुरबाट नागरिकताको प्रमाण पत्र…

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र…

शिव माविको ४८ औं बार्षिकोत्सव, स्वास्थ्य परामर्श केन्द्र स्थापना – फोटो फिचर सहित

अर्जुन अविरल - कावासोती । कावासोतीमा वडा नं. २ मा रहेको शिव नमुना माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार भएको छ । बार्षिकोत्सवको अवसरमा स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार कक्षको उद्घाटन पनि…

उत्पादनको खाका बनाउदै संकल्प बहुउदेश्शीय सहकारी

नवलपरासी : संकल्प बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट – ४ को १३ साधारणसभा सम्पन्न भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । साधारण सभा उद्घाटनमा बोल्दै बर्दघाट नगरपालिका सहकारी…

पाल्हीनन्दनमा १५ सैयाको अस्पताल उदघाटन   

रामकरण अम्बेडकर - २९ मंसिर - पश्चिम नवलपरसी पाल्हीनन्दन गांउपालीका वडा नं४ लोहरौलीमा १५ सैयाको अस्पतालको उदघाटन भएको छ। नवलपरासी जिल्लाको पहिलो ठुलो अस्पताल…

चितवनमा कलेज बसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

चितवनको भरतपुर बाइपास रोडमा अर्किड कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं २ निवासी ५५…