भारतीय रक्षामन्त्रीले भने- शिर झुकाएर बस्नुपरे पनि नेपालसँगको सम्बन्ध बिग्रन दिन्नौं
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध कुनै पनि हालतमा बिग्रिन नदिने बताएका छन्।
नेपालको सीमावर्ती राज्य उत्तराखण्डमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नरेन्द्र मोदी…