लोकाहा पुलबाट खसेर एक जनाको निधन भिडियो सहित
पूर्वी नवलपरासीको कावासोती र प्रगतिनगर बीच लोकाहा खोला पुलबाट साईकलसँगै खसेर एक जनाको निधन भएको छ ।
सडकमा साइकल यात्रा गरिरहेका उनको एक्कासी खसेर निधन भएको प्रत्यक्षदर्शीले जनाएको छ ।
…