कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा…

देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नै गृह जिल्ला नवलपुरमा कमजोर देखिएका छन् । डा. कोइरालाले केन्द्रिय महाधिवेशनमा रामचन्द्र पौडेलसमूहसँग गठबन्धन गर्ने चर्चा चले पनि गृह…

कावासोतीका १० वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

नेकपा ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीले देशैभरि मंसिर ४ गते…

कांग्रेस अधिवेशन : नवलपुरका ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा मिश्रीत परिणाम

कावासोती । नवलपुरमा शनिबार सम्पन्न ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट मिश्रीत परिणाम आएको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार संघिय निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र क मा…

नेपाल प्रहरीका २२ जना एसपीहरूको सरुवा

नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । हिजो गरेको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । …

माओवादी केन्द्रको पश्चिम नवलपरासीमा आज वाड अधिवेशन चल्दै

परासी । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले पश्चिम नवलपरासी का ७४ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।…

अध्यक्ष प्रचण्ड र महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौँ, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्डको निवास खुमलटार भएको भेटवार्तामा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल…

रुपन्देहीमा कांग्रेस मतगणना स्थलमा झडप

बुटवल-नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन्। प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख…

बस रुखमा ठाेकिएर दुर्घटना हुँदा १८ जना घाइते

माेरङकाे सुन्दरहरैंचा १० स्थित खाेर्साने बजारमा सडकमा कुदिरहेकाे यात्रु सवार बस एक्कासी रुखमा ठाेकीदा १८ जना घाइते भएका छन् । शनिबार बिहान करिब ४ बजे पुर्वपश्चिम लोकमार्ग स्थित खोर्सानेमा पश्चिमबाट पुर्व…

नवलपरासीमा देउवा इतर गुटको वर्चस्व

हरि शर्मा - परासी, ४ मंसिर ः पश्चिम नवलपरासी कांग्रेसमा देउवा इतर गुटको वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले…