मलाई अपराधि सावित गरेर संघीयता उल्टाउने प्रयास भयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ, ७ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अपराधि सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा पदम विश्वकर्मा साहित्य…